You are viewing the translated version of सजायपूर्वको प्रतिवेदनको ढाँचा.
Schedule 2
सजायपूर्वको प्रतिवेदनको ढाँचा
अनुसूची -२
(नियम ४ को उपनियम (१) सँग सम्बन्धित)
सजायपूर्वको प्रतिवेदनको ढाँचा
……………अदालतमा पेश गरेको सजायपूर्वको प्रतिवेदन
वादीः…………………….. प्रतिवादीः…………….
मुद्दाः मुद्दा नम्बरः
कसूरदारको नाम थरः
अदालतबाट कसूरदार ठहर भएको मितिः
कसूरदार ठहर गर्ने न्यायाधीशको नामः
प्रतिवेदन पेश गरेको मितिः
- पृष्ठभूमिः
- कसूरदार उपरको अभियोग दाबीः
- कसूरदारलाई ठहर भएको कसूरः
- कसूरदारको व्यक्तिगत विवरणः
- नाम थरः
- उमेरः
- शैक्षिक अवस्थाः
- शारीरिक अवस्थाः
- मानसिक अवस्थाः
- पेशा व्यवसायः
- अन्य विवरणः
- कसूरदारको आर्थिक अवस्थाः
- कसूरदारको सामाजिक पृष्ठभूमिः
- परिवार सङ्ख्याः
- परिवारका सदस्यहरुको शिक्षा र चेतनाको स्तरः
- पारिवारिक दायित्वः
- सामाजिक सम्बन्धः
- कसूरदारको सांस्कृतिक पृष्ठभूमिः
- कसूर गर्दाको परिस्थितिः
- कसूर गर्नुअघिको कसूरदारको चालचलनः
- अन्य आवश्यक कुराः
- प्रतिवेदकको रायः
प्रतिवेदकको,-
दस्तखतः
नाम थरः
मितिः